गण्डकी प्रदेशमा २४ जना सङ्क्रमित थपिए, ३४ निको भए
कास्की । गण्डकी प्रदेशका कास्की, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), बाग्लुङ र स्याङ्जामा गरी आज २४ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ः०० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरमा