नेपालमा १७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा आज एकै दिन १७ जना कोरोना संक्रमित थपिएका छन् । आज बीरगञ्जमा १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा