पूर्वाञ्चल : सुरक्षा निकायको भूमिका प्रशंसायोग्य
रुपा शर्मा विराटनगर मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लिएर पूर्वाञ्चल अर्थात १ नम्वर प्रदेशका जनतामा उत्साह छाएको छ । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको र जनप्रतिनिधि पाएको सुनौलो अवसरलाई आत्मसाथ गर्दै नजिकै आईरहेको