पाँच वर्षयता मुद्दाको वृद्धिदर ६५ प्रतिशत : महान्यायाधिवक्ता खरेल
चितवन । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताउनुभएको छ । जिल्ला सरकारी वकिलको कार्यालय भवनको शिलान्यास गर्नुहुँदै महान्यायाधिवक्ता खरेलले अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने र अपराधीले उन्मुक्ति पाउन सक्ने औल्याउनु भयो । पाँच वर्षयता मुद्दाको