उपत्यकामा थपिए एकै दिन ८५९ संक्रमित, कुन जिल्लामा कति ?
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ५९ कोरोना संक्रमित थपिएका छन् । यो एकै दिन संक्रमण पुष्टि भएको हालसम्मकै बढी संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९८ ललितपुरमा ८२ र भक्तपुरमा