हामी भन्ने भावना राखेर काम गरे समुदाय अगाडि बढ्न सक्छ : मन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले हामी भन्ने भावना राखेर काम गर्न सकेको खण्डमा समुदाय अगाडि बढ्न सक्छ भन्ने कुरामा जोड दिनु भएको छ । उहाँले आफ्नो भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट हुनको लागि आव्हान