चुरे संरक्षण हुन नसके मधेश मरुभूमि हुन्छ : प्रदेश प्रमुख कायस्थ
महेन्द्रनगर (धनुषा) प्रदेश नंं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले चुरे क्षेत्रको संरक्षण हुन नसके दक्षिणी तथा पूर्वतर्फको मधेशको भूभाग मरुभूमिमा परिणत हुने चिन्ता व्यक्त गर्नुभएको छ । सेवा निवृत्त कर्मचारी परिषद्को १५ आँै साधारणसभाको जनकपुरधाममा आज उद्घाटन गर्दै उहाँले