उपत्यकामा ५१२ सहित कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिएका छन् । योसहित उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ। स्वास्थ्य