वीरगन्जको बजारमा बिहान–बिहान फेरि मानिसहरुको चहल पहल
वीरगन्ज । बाँकेपछि सबै भन्दा बढि कोरोना संक्रमित (९१ जना) भेटिएको पर्सा जिल्ला उच्च जोखिममा रहेको भए पनि जिल्लामा लागाइएको निषेधाज्ञा हटाइएको छ । एकै दिन ५७ जना संक्रमित भेटिएपछि पर्सामा वैशाख ३० गते बेलुकी ८ बजे देखि निषेधाज्ञा लगाइएको