उपत्यकामा थपिए २५४० मा सङ्क्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ५४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका