निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो, केही खुकुलो (निर्णय सहित)
काठमाडौं । काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो । बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म