लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेलको पुनर्नियुक्त, आजै पद तथा गोपनियताको सपथ लिनुहुने
लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ (१) अन्तर्गत आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । पोखरेलले आइतवार बिहान मात्र मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । लुम्बिनी प्रदेशमा