बाँकेमा आठ कोरोना संक्रमितले ज्यान गुमाए
काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप आठ जनाले ज्यान गुमाएका छन् । बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी आठजनाको ज्यान गएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर