हावाहुरीले घर तथा फार्ममा लाखौँको क्षति
दाङ, गएराति आएको हावाहुरीले यहाँका एक व्यक्तिको घर तथा व्यवसायिक फार्ममा क्षति पु¥याएकोछ । तुलसीपुर–१० निवासी माधव केसीले सञ्चालन गरेको प्राकृतिक मह उत्पादन तथा माहुरी पालन फार्म र घरमा क्षति पु¥याएको बताएकोछ । फर्म सञ्चालन गरेको घर तथा केसीको चारकोठे