तातोपानी नाका असोज १९ बाट खुल्दै
सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९गतेबाट खुल्ने भएको छ । मंगलबार नेपाल र चीनका अधिकारीहरुबीच मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेबाट खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका