धूलो सफा गर्न ल्याउने भनेको ब्रुमरयन्त्र आउन अझै दुई महीना लम्बियो
काठमाडौँ, धूलो सफा गर्न काठमाडौँ महानगरपालिकाको यही मङ्सिर पहिलो सातादेखि ल्याउने भनेको ब्रुमरयन्त्र आउन अझै दुई महीना लम्बिएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धूलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको भए पनि केही प्रक्रिया