पार्टी एकढिक्का बनाउन नेपाल पक्षका गल्तीलाई माफ दिइएको हो : नेता ज्ञवाली
गुल्मी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टीलाई एकढिक्का बनाउन माधव कुमार नेपाल पक्षले हालसम्म गरेका गल्तीहरुलाई माफ दिइएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका उहाँले यस्तो