काठमाडौँ महानगरपालिकामा आजदेखि भेरोसेल खोप लगाइँदै (सूचनासहित)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्धको भेरोसेल खोप लगाउने भएको छ । महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आजदेखि पुनः खोप लगाउन लागिएको हो । महानगरका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका