क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने सप्तरी कांग्रेसको चेतावनी
सप्तरी । नेपाली कांग्रेस सप्तरीले सिफारिस गरिएका क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र बमोजिम विधिवत क्रियाशील फारम भरेर केन्द्रलाई बुझाए पनि फायल नै बन्द गरिएको सप्तरी कांग्रेसका सभापति दिनेश यादवले