प्रज्ञा भवनमा ‘जनयुद्ध’को झल्को (फोटो फिचर)
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको छ । आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने र यसले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ । १० वर्ष सशस्त्र युद्धबाट शान्ति प्रक्रियामार्फत खुला