‘दक्ष र सीपयुक्त जनशक्ति नहुँदा विदेशबाट मगाउनुपर्ने बाध्यता’
काठमाडौ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा सीपयुक्त जनशक्तिको कमी रहेको बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वरा संचालित संचार केन्द्र नेपालको हलमा आयोजित ‘प्राबिधिक शिक्षाको अवस्था र यसको बिकासमा सञ्चारकर्मीको भूमिका’ विषयक एक बृहत् अन्तरक्रिया