गैंडाकोटमा बस र ट्रक ठोक्किए, ३ जनाको मृत्यु, २४ जना घाइते
नवलपुर । नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत