शङ्खरापुरद्वारा ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौं । शङ्खरापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ४० करोड ४८ लाख २१ हजारको बजेट ल्याएको छ । नगरपालिकाको सातौँ नगरसभामा नगर प्रमुख रमेश नापितले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख समिता श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष