५५३ जना थपिए कोरोना संक्रमित, ४३३ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जना संक्रमित थपिएका हुन् । जसमध्ये २ हजार ४० जनाको