बझाङमा एकै परिवारका तीनजना मृत फेला
काठमाडौँ । बझाङमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । बुङ्गल नगरपालिका– ९ रारुमा आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भूपेन्द्र