४५६ जना थपिए कोरोना संक्रमित, ८० जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४५६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जार ८३८ परीक्षणमा ४५६ जना संक्रमित थपिएका हुन् । दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन