एकै दिन ४५७ जना थपिए कोरोना संक्रमित, एकजनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अर्थात एकै दिन साढे चार सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चार हजार ६ सय ५१ जनाको कोभिड परीक्षण गर्दा चार सय ५७ जना संक्रमित