४८७ जना थपिए कोरोना संक्रमित, एकजनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४८७ जना कोरोना संक्रमित थपिएका छन् भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ६३४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८०६