मौसम पूर्वानुमानः देशभर मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज (बिहीबार)बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा बिहानी पख