१५२ जना थपिए कोरोना संक्रमित, दुईजनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जना संक्रमित थपिएका हुन् । एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८