विस्फोटमा परी कञ्चनपुरमा एक जना घाइते
धनगढी । कञ्चनपुरमा विस्फोट हुँदा एक जना भाइते भएका छन्। वेदकोट नगरपालिका–२ मा सोमबार विस्फोट हुँदा विद्यार्थी रुपेश धामी घाइते भएका हुन्। कञ्चनपुरको वेदकोट नगरपालिका–२ घर भएर कैलालीको लम्कीको आदर्श नमुना माध्यमिक विद्यालय र वसन्त मुरारि माध्यमिक विद्यालयमा पढाउँदै आएका