छठ पर्वको मुख्य दिन आजः अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाडौं । छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै छ । तीन दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाउन लागिएको हो । छठ पर्वको मुख्य