२०८१ असार २१ गते शुक्रबारको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८१ साल असार २१ गते शुक्रबार तदअनुसार जुलाई ५ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको अमावश्या तिथी, आद्रा नक्षत्र, । वृद्वी योग । चन्द्र राशि मिथुन । यो शुभ योग हो