१५ महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षा
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ । छोरा सँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोरा बारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा