यस्तो छ २०८२ कार्तिक १९ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ कार्तिक १९ गते, बुधबार, ई.स. २०२५ नोबेम्बर ५, तिथि- कार्तिक शुक्लपक्ष पूर्णिमा, अश्विनी- नक्षत्र, १०ः२३ बजेपछि भरणी, सिद्धि- योग, भद्रा- करण, चन्द्रराशि- मेष, सूर्योदय- ६ः१८, सूर्यास्त- १७ः१५ । मेष : दिनको आरम्भ जोशिलो र ऊर्जाशील