पश्चिमी वायुको प्रभावले पहाड र हिमालमा वर्षाको सम्भावना, तराईमा गर्मी कायमै
काठमाडाैं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावका कारण मौसममा आंशिक परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने तराईका धेरैजसो स्थानमा मौसम आंशिक