यस्तो छ २०८२ कात्तिक २७ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ कात्तिक २७ गते, बिहीबार, ई.स. २०२५ नोबेम्बर १३, तिथि- मार्ग कृष्णपक्ष नवमी, मघा- नक्षत्र, ब्रह्म- योग, तैतिल- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः२४, सूर्यास्त- १७ः११ । मेष : आजको दिन सिर्जनात्मक कार्य र बुद्धिपरीक्षणको लागि अनुकूल