पर्याप्त किट नहुँदा परीक्षण सुस्त
धनगढी । कोरोना भाइरसको सन्त्रासका बीच सुदूरपश्चिम प्रदेशमा सामग्रीको अपर्याप्ताका कारण शङ्कास्पद व्यक्तिको नमूना परीक्षण सुस्त भएको छ । ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिको काम केही तीव्र देखिए पनि पोलिमरेज चेन्ज रियाक्सन (पिसीआर) विधिको जाँच सुस्त भइरहेको छ । क्षेत्रीय