‘अमृत बेचेर जहर खाने गाउँ’ मा प्रहरी चौकी बनेपछि…
डोटी । मदिरा सेवनका कारण दैनिक घर झगडा र किचलोले आजित दिपायल सिलगढी नगरपालिका–९ कलेनाका महिलाहरूले अहिले शान्तिको श्वास फेर्न थालेका छन् । पहिला पहिला गाउँमा मदिराका कारण अशान्ति नभएको सायद कुनै दिन हुँदैनथ्यो । महिलाहरू दिनभरी घरदेखि मेलापातको काम