२०८२ वैशाख २६ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ वैशाख २६ गते, शुक्रबार, ई.स. २०२५ मे ९, तिथि- वैशाख शुक्लपक्ष द्वादशी, १५ः४३ बजेपछि त्रयोदशी, हस्त- नक्षत्र, वज्र- योग, वालव- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ५ः२१, सूर्यास्त- १८ः४१ । मेष : आज दाम्पत्य जीवनमा सामञ्जस्यता बढ्नेछ