थाहा पाउनुहोस् तपाईको आजको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८० साल ,चैत्र २ गते तदअनुसार मार्च १५, २०२४ शुक्रवार, शुक्लपक्षको षष्ठी तिथि, कृतिका नक्षत्र, बिष्कुम्भ योग । वृषि राशिमा चन्द्रमा । यो अशुभ योग हो । • अभिजित् मुहूर्त: बिहान ११:५० देखि १२:३७ सम्म •