२०८१ चैत ३१ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ चैत ३१ गते आइतबार, ई.स. २०२५ अप्रिल १३, तिथि- वैशाख कृष्णपक्ष प्रतिपदा, चित्रा- नक्षत्र, हर्षण- योग, हर्षण- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ५ः४४, सूर्यास्त- १८ः२७ । मेष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।