यस्तो छ २०८२ कार्तिक ११ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ कार्तिक ११ गते, मंगलबार, ई.स. २०२५ अक्टोबर २८, तिथि- कार्तिक शुक्लपक्ष सप्तमी, पूर्वाषाढा- नक्षत्र, १२ः३९ बजेपछि उत्तराषाढा, धृति- योग, गर- करण, चन्द्रराशि- धनु, सूर्योदय- ६ः१२, सूर्यास्त- १७ः२१ । मेष : भाग्यको प्रबल साथ रहने दिन