प्रधानमन्त्री दाहाल रुकुममा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पुगेका छन्। बिहीबार दिउँसो हेलिकोप्टरबाट रुकुम पुगेका प्रधानमन्त्री दाहालले रुकुम पश्चिमको बाफीकोट गाउँपालिका-६ मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गरेका छन्। प्रधानमन्त्री दाहालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तरगत माओवादी