थाहा पाउनुहोस् तपाईको आजको राशिफल
काठमाडौँ । आज वि.सं २०८० पौष ८ गते आइतबार, ई.सं.२०२३ डिसेम्बर २४, तिथि- मार्ग शुक्लपक्ष त्रयोदशी, कृत्तिका- नक्षत्र, सिद्ध- योग, कौलव-करण, चन्द्रराशि- वृष, सूर्योदय- ६ः५३, सूर्यास्त १७ः१३ । मेष : कठिन परिस्थितिको डटेर सामना गरिनेछ । वृष : राजनीतिक क्षेत्रको