एमाले कर्णाली अध्यक्षका लागि तीनजना प्रतिस्पर्धी
सुर्खेत । नेकपा एमाले कर्णालीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । शनिबार साँझ ६ बजेबाटै मतदान प्रक्रिया सुरू गर्ने भनिए पनि तयारी नपुगेको भन्दै आज बिहानलाई सारिएको थियो । प्रदेश अध्यक्षका लागि तीनजना, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिवका