चिसोका कारण जाजरकोटमा दुई भूकम्पपीडितको मृत्यु
जाजरकोट । चिसोका कारण जाजरकोटमा दुई जना भूकम्पपीडितको मृत्यु भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो। कार्की र सिंह दुवै दमका दीर्घरोगी