पावर हाउस भासिँदा जुम्लामा एकै परिवारका तीनजनाको मृत्यु
सुर्खेत । जुम्लामा जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन् । हिमा गाउँपालिकास्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा सोही ठाउँका तीनजनाले ज्यान गुमाएका हुन् । राति साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा तीन जनाको मृत्यु