पाँच निकायका चिकित्सकहरु भूकम्प प्रभावित क्षेत्रमा सक्रिय
काठमाडौं । जाजरकोटलाई केन्द्रबिन्दु गएर भुकम्प प्रभावित क्षेत्रमा पाँच निकायका चिकित्सकहरु खटिएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयका अनुसार पहिलो काम उद्दार, उपचार र राहत भएकाले राज्यका सबै साधनश्रोत त्यसमा केन्द्रित गरिएको छ। हाल भुकम्प प्रभावित क्षेत्रमा वीर हस्पिटल, ट्रमा