जुम्लामा बाढीपहिरोबाट १० जनाको मृत्यु, एक बेपत्ता
जुम्ला । एक सातादेखि परेको वर्षाले जुम्लामा बाढी पहिरोबाट हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार मङ्गलवार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै जिल्लाको कनकासुन्दरी